Tuesday, August 8, 2017

के तपाई वेरोजगार हुनुहुन्छ ? के तपाई घर बसि बसि पैसा कमाउन चाहानुहुन्छ?

ad300
Advertisement

         हामीलाई थाहा छ पैसा कमाउनु सजिलो छैन पैसा कमाउन कै लागी मानिसले धेरै ठुला ठुला अपराध गरेका छन् तर हामी तपाईलाई कुनै त्यस्तो अपराध हैन कुनै ठगी हैन घरमै बसेर सुति सुति अारामले पैसा कमाउने तरिका हरुका बरेमा बताउने छौँ यदि तपाई चाहानुहुन्छ भने ईन्टरनेटबाट पैसा कमाउनका लागि धेरै अवसरहरु छन् । एउटा कुरा सबैले याद राख्नुपर्छ कि तपाईहामी कसैलाई पनि केहि काम नगरी कसैले पैसा दिदैँन । तर फरक यति छ हामीले बाहिर गर्ने कामभन्दा ईन्टरनेटमा गर्ने काम केहि सजिलो र कसैको दवावमा नरहि आफ्नै फुर्सदको समयमा गर्न सकिन्छ । ब्लगिङ, एफिलिएट मार्केटिङ, अनलाईन सर्भे, फ्रिल्यान्सिङ, अनलाईन माईनिङ्ग आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाईक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, ईमेल पढेर, वा अन्य साना र सजिला काम (जस्तै: कुनै साईटमा साईन अप गरेर, कतै कमेन्ट गरेर, कुनैमा साथिलाई रिफर गरेर, कुनैमा लिँक प्रचार गरेर ) आदिबाट पनि दिनहुँ केहि डलरसम्म कमाउन सकिन्छ । 
यसरी कमाउने पैसा कसैको अधिनमा त छैन तरै पनि हाम्रो अनुभव र विज्ञाताको प्रयोग गर्न सकेमा हामीलई धेरै भन्दा धेरै पैसा Online बाट कमाउन सकिन्छ ।
Share This
Previous Post
First

Founder and Auther: Narayan Chhetri is a IT In-Charge at possible health (Nyaya Health Nepal). He is a veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has Completed +2 Level in Management and done of ICT B.Ed He has knowledge in wide range of IT fields. He is highly trained and skilled in graphic design, web design, hardware and networking, Q-Basic and had good knowledge of C, C++, C# and java programming.

0 comments: