Advertisement |
दोलखा
जिल्लाका महत्वपुर्ण टेलिफोन नम्बरहरु समेटीयको दोलखा डायरी नाम Apps सार्वजनिक गरिएको छ
। यस Apps नेपाल
बुध्दिजीवी परिषदले निर्माण गरेको छ भने यसमा प्रविधिक सहयोग कम्प्युटर एसोसिएसन
नेपाल महासंघ (क्यान महासंघ दोलखा) ले गरेको छ भने यसको डिजाईन दोलखाका जिल्ला
निवासी काठमाण्डौमा कम्प्युटर व्यवसाय गर्दै अाएका सुदिप घिमिरेले गरेका हुन् र
यसका लागि आर्थिक सहयोग दोलखा जिल्लाका माननिय सबासदहरु आनन्द प्रसाद पोखरेल,
पशुपति चौलागाई,
पर्वत गुरुङ्गले
गर्नुभएको छ ।
यस Apps ले दोलखा जिल्लामा रहेका सरकारी गैरसरकारी
पत्रकार महत्वपुर्ण स्थान र निजी तथा व्यक्तिहरुको नम्बरहरु समेटिएको छ । दोलखा
जिल्लाको समग्र विकासका निम्ति सूचना तथा प्रविधिको विकास हुन जरुरी छ भन्ने
मान्यतका साथ यस्ता प्रविधि संग सम्बन्धित विकास हुन आवश्यक छ भने सोचले Apps
को विकास भएको छ ।
0 comments: