Thursday, August 10, 2017

Best Genuine Online Earning Site

        तल दिएका सबै Free Online Mining + PTC site हरु हुन यस Link हरुबाट Payment पनि  लिई सकेको छु यदि तपाईहरुलाई Payment Proof चाहिन्छ भने पनि दिन सक्छु कति पए Site हरु Scam हुन थालेका छन अाशा छ यी साईडहरुलाई अध्ययन गरेर काम गर्नु होला अहिलेका साईडहरुमा अरुले भनेर भन्दा पनि अाफै अध्ययन गरेर लाग्नु भयो भने सबैलाई फाईदा हुने छ  धन्यवाद ।




https://freeminingbtc.com/?ref=94650
https://btcminer.rocks/?ref=narayanpmai
https://cryptoclub.biz/index?ref=246696
http://cryptostar.pro/?ref=narayanpmai
https://claimwith.me/?ref=209d6c68
https://fleex.cc/ref/narayanpmai
https://www.adsok.com/en/register?referral=YMxmyRg
http://brmine.net?ref=narayanpmai
https://Micro-btc.com/?r=narayanpmai
https://adbtc.top/r/l/149939
https://rapidminers.com/?ref=narayanpmai
http://hexxo.com/en?affiliate=1a4b343f5fa6cfc2f62834673bcecb79
https://pulscoin.com/Welcome/Partner/38482
https://telcominer.com/signup.php?ref=49169
https://www.cryptomining.farm/signup/?referrer=5958BC4DADABAई
http://narayanpmai.ccbmlm.com
https://nine-mine.com/Welcome/Partner/21327
https://coinut.com/?r=9WC
https://bitcollect.io/?r=narayanpmai
https://bittraders.io/?id=1478
https://phenixbit.com/?ref=narayanpmai
https://www.wixminers.biz?ref=narayanpmai
https://www.megnetmining.com/index.php?ref=1500282717
https://1stghs.com/register?ref=narayanpmai
https://top-mining-online.com/site/partner/729
https://infinite-venture.biz/?ref=narayanpmai
https://coin-feller.top/?ref=narayanpmai
https://eliteminingclub.com/register?r=26916
https://www.mybithouse.com/index.php?ref=narayanpmai
http://Cryptonicmining.tech/prelaunch1/earn-free-bitcoins/registration.php?id=narayanpmai&campaignid=ckFClMZ52f695jClfBDT
https://coinstarter.com?ref=nxjjtqqxq
https://hash-mlm.com/?ref=narayanpmai

Tuesday, August 8, 2017

इथेरीयमको मुल्य भारी दरमा उकालो लाग्दै !

          केहि दिन यत इथेरीयम भारी रकमका साथ उकालो लागि रहेको छ 2017 जुलाईको अन्तिम साता सम्म $190 को हारा हारीमा रहेको इथेरियम अगष्टको पहिलो सातामा नै $310 बाट पनि उकालो लागेको छ । अनलाईन बजारका एक इथेरीयम प्रयोगकर्ता का अनुसार यो अगष्टको अन्तिम सम्ममा $500 सम्म पुग्न सक्ने अनुमान गरिएको छ यदि इथेरीयमको मुल्य $500 पुगेमा विश्वका अधिकांस  इथेरीयम प्रयोगकर्ताहरुको अाकर्षणको केन्द्र भन्न सक्छ इथेरीयम काँइन । यदि तपाई पनि अाफ्नो अनलाईन अाम्दानी बढाउन चाहानु हुन्छ भने अाजै इथेरीयममा लगानी गर्नुहोस ।

कमोडिटी मार्केट के हो ?

         
        कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ । नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् : फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ ।


के हो कमोडिटि एक्सचेन्ज ?
कमोडिटी एक्सचेञ्ज विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेमात्र नभएर भौतिकरूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिबिना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरीद बिक्री हुन थालेको छ । यो कारोबार संगठित कमोडिटीज एक्सचेञ्ज (वस्तु बजार)बाट हुनेगर्छ । स्वामित्वको मात्र खरीद बिक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात गोदाममै) रहिरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरीद बिक्री हुन्छ । यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरीद बिक्री जस्तै हुन्छ । तसर्थ, यस्ता वस्तुहरू (जसलाई कमोडिटीज भनिन्छ)मा पनि शेयर वा जग्गामा जस्तै लगानी गर्न सकिन्छ । यसकारण संगठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्ज जस्तै पूूँजीबजारको एक अंगको रूपमा लिने गरिन्छ ।
नेपालमा कमोडिटीज एण्ड मेटल एक्सचेञ्ज नेपाल
नेपालमा कमोडिटी बजारको शुरूआत भएको दशकौं भए पनि औपचारिकरूपमा करीब सात वर्षअघिदेखि मात्र भएको हो । कमोडिटी एण्ड मेटल एक्सचेञ्ज नेपाल (कोमेन)को स्थापनासँगै १४ डिसेम्बर सन् २००६ बाट यसको औपचारिक शुरुवात भएको हो । (कोमेन), मर्कण्टाइल एक्स्चेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), वेल्थ एक्स्चेञ्ज प्रालि (वेक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेञ्ज(डीसीएक्स),एभरेष्ट कमोडिटी एक्सचेञ्ज (ईसीएक्स) र आरसीडीएक्स गरी नौवटा कमोडिटीज एक्स्चेञ्ज कम्पनी सञ्चालनमा छन् । केही कम्पनी सञ्चालनको तयारीमा रहेको बुझिएको छ । यसैगरी बजारमा करीब दुई सय कमोडिटी ब्रोकर कम्पनी रहे पनि करीब ४०÷५० ब्रोकर कम्पनीमात्र सक्रियरूपमा सञ्चालनमा रहेका छन् । अहिले सबै एक्सचेञ्जमा गरेर करीब २५ वटा कमोडिटीहरूका कण्ट्रयाक्टको किनबेच हुने गरेको छ । करीव ३÷४ वर्षअघि २० हजार लगानीकर्ता रहेको यो बजारमा हाल करीब ४० देखि ५० जना मात्र रहेको बताइन्छ । यथाशीघ्र नियमन शुरू हुन नसकेमा आउँदा दिनमा लगानीकर्ताको संख्या अझै घट्ने छ ।
कमोडिटी फ्युचर्समा लगानी कसरी गर्ने ?
फ्युचर्स कन्ट्राक्टमा लगानी गर्न कमोडिटीज फयुचर्स एक्सचेञ्जको ब्रोकर फर्ममा गएर खाता खोल्नुपर्छ । खाता खोल्दा ब्रोकरले ग्राहकलाई फ्युचर्स कारोबारमा नोक्सानी हुन सक्ने कारोबारबारे आफू जानकार रहेको उद्घोष गरेको कागजमा हस्ताक्षर गर्न लगाउन सक्छ । यसरी खोलिएको खातामा तोकिएको रकम जम्मा गर्नुपर्छ । त्यो रकम कमोडिटी, ब्रोकर वा एक्सचेञ्जको नियमअनुसार कम वा धेरै हुन सक्छ । कन्ट्राक्टको बजार मूल्य बढ्यो भने तपाइँको खाताको मूल्य बढ्छ भने कन्ट्राक्टको मूल्य घट्दा खाताको मूल्य पनि घट्छ । कन्ट्राक्टको मूल्य घट्यो भने तपाइँलाई ब्रोकरले ‘मार्जिन कल’ पठाउँछ । मार्जिन कलपछि तपाइँले आफ्नो खातामा रकम थप्नुपर्छ । रकम थप्न नसकेमा तपाइँको स्थान रद्द हुन्छ । तपाइँले पहिले जम्मा गरेको रकम गुम्न पुग्छ । समग्रमा, कमोडिटी मार्केटमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ :
Copy@Right :http://bankingkhabar.com

About Self

About Self
I am a young energetic and self-motivated Nepali Citizen of 30 years old having a sound health and a attractive Physical appearance. I have Passed 10+2 in Commerce from Kavre Multiple Campus, Banepa, Kavrepalanchowk. I have complete Bachler Degree in ICT B.ed I have Done Diploma in Application Programming & Diploma in Hardware from College of Software Engineering (CSE) Banepa branch. I have also Completed Diploma in Hardware & Networking + MCSE in ETON Computer.

Experience

Add new position

Education

Add new education

के हो बिटकाँईन? (What is Bitcoin)

 बिटकाँईन भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो । बिटकॉईन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरु खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ ।  बिटकॉईनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ । जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकॉईन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितीय अाधारमा यसको रुप निर्धारण गर्ने कार्य गर्ने  वा गराउने हुन्छ ।
सन् २००९ मा सातोसि नाकामोतो नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछी भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रुपमा बढेको देखिन्छ ।

Dolakha Diary नामक Apps अब तपाईको मोबाईलमा !


दोलखा जिल्लाका महत्वपुर्ण टेलिफोन नम्बरहरु समेटीयको दोलखा डायरी नाम Apps सार्वजनिक गरिएको छ । यस Apps नेपाल बुध्दिजीवी परिषदले निर्माण गरेको छ भने यसमा प्रविधिक सहयोग कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ दोलखा) ले गरेको छ भने यसको डिजाईन दोलखाका जिल्ला निवासी काठमाण्डौमा कम्प्युटर व्यवसाय गर्दै अाएका सुदिप घिमिरेले गरेका हुन् र यसका लागि आर्थिक सहयोग दोलखा जिल्लाका माननिय सबासदहरु आनन्द प्रसाद पोखरेल, पशुपति चौलागाई, पर्वत गुरुङ्गले गर्नुभएको छ ।

        यस Apps ले दोलखा जिल्लामा रहेका सरकारी गैरसरकारी पत्रकार महत्वपुर्ण स्थान र निजी तथा व्यक्तिहरुको नम्बरहरु समेटिएको छ । दोलखा जिल्लाको समग्र विकासका निम्ति सूचना तथा प्रविधिको विकास हुन जरुरी छ भन्ने मान्यतका साथ यस्ता प्रविधि संग सम्बन्धित विकास हुन आवश्यक छ भने सोचले Apps को विकास भएको छ ।

के तपाई वेरोजगार हुनुहुन्छ ? के तपाई घर बसि बसि पैसा कमाउन चाहानुहुन्छ?


         हामीलाई थाहा छ पैसा कमाउनु सजिलो छैन पैसा कमाउन कै लागी मानिसले धेरै ठुला ठुला अपराध गरेका छन् तर हामी तपाईलाई कुनै त्यस्तो अपराध हैन कुनै ठगी हैन घरमै बसेर सुति सुति अारामले पैसा कमाउने तरिका हरुका बरेमा बताउने छौँ यदि तपाई चाहानुहुन्छ भने ईन्टरनेटबाट पैसा कमाउनका लागि धेरै अवसरहरु छन् । एउटा कुरा सबैले याद राख्नुपर्छ कि तपाईहामी कसैलाई पनि केहि काम नगरी कसैले पैसा दिदैँन । तर फरक यति छ हामीले बाहिर गर्ने कामभन्दा ईन्टरनेटमा गर्ने काम केहि सजिलो र कसैको दवावमा नरहि आफ्नै फुर्सदको समयमा गर्न सकिन्छ । ब्लगिङ, एफिलिएट मार्केटिङ, अनलाईन सर्भे, फ्रिल्यान्सिङ, अनलाईन माईनिङ्ग आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाईक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, ईमेल पढेर, वा अन्य साना र सजिला काम (जस्तै: कुनै साईटमा साईन अप गरेर, कतै कमेन्ट गरेर, कुनैमा साथिलाई रिफर गरेर, कुनैमा लिँक प्रचार गरेर ) आदिबाट पनि दिनहुँ केहि डलरसम्म कमाउन सकिन्छ । 
यसरी कमाउने पैसा कसैको अधिनमा त छैन तरै पनि हाम्रो अनुभव र विज्ञाताको प्रयोग गर्न सकेमा हामीलई धेरै भन्दा धेरै पैसा Online बाट कमाउन सकिन्छ ।