 |
Advertisement |

केहि दिन यत इथेरीयम भारी रकमका साथ उकालो लागि रहेको छ 2017 जुलाईको अन्तिम साता सम्म $190 को हारा हारीमा रहेको इथेरियम अगष्टको पहिलो सातामा नै $310 बाट पनि उकालो लागेको छ । अनलाईन बजारका एक इथेरीयम प्रयोगकर्ता का अनुसार यो अगष्टको अन्तिम सम्ममा $500 सम्म पुग्न सक्ने अनुमान गरिएको छ यदि इथेरीयमको मुल्य $500 पुगेमा विश्वका अधिकांस इथेरीयम प्रयोगकर्ताहरुको अाकर्षणको केन्द्र भन्न सक्छ इथेरीयम काँइन । यदि तपाई पनि अाफ्नो अनलाईन अाम्दानी बढाउन चाहानु हुन्छ भने अाजै इथेरीयममा लगानी गर्नुहोस ।
Share This
0 comments: